समाचार
विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह
काठमाडौँ, जेठ १५ : सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ । त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख…
गणतन्त्र दिवसमा कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त
कर्णाली, जेठ १५ : कर्णालीका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले संविधानमा परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा ऊर्जा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।…
दाङमा युरिया मल अभाव
देउखुरी, जेठ १५ : घोराही– ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पार्नुभएको छ । दशकट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण…
पूर्वप्रम खनालद्वारा शुभकामना सन्देश
काठमाडौँ, जेठ १५ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र दिवस–२०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र…
आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल सम्पन्न
काठमाडौँ, जेठ १५ : सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा…
बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित
काठमाडौँ, जेठ १५ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न…
थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पुहँचमा
काठमाडौँ, जेठ १५ : चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पुहँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र…
मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या
बागलुङ, जेठ १५ : पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ । मौसम खुल्दासाथ खोजीकार्यका…
सम्पर्कविहीन जहाजको हेलिकप्टर तथा स्थलगतरुपमा खोजी
काठमाडौँ, जेठ १५ : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलायन्सको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकप्टर परिचालनसँगै सम्भाव्य स्थानमा स्थलगत खोजी पनि गरिएको छ ।पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५…
नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड
गण्डकी, जेठ १५ : गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ । नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप प्राप्त संघीय…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा
जेठ २२, २०८२
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
जेठ २३, २०८२
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२