समाचार

बाख्रापालनमा वार्षिक १६ लाख आम्दानी गर्दै रुद्रगोपाल

 असोज १३, २०८३

दाङ, १३ असोज : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैँका ४५ वर्षीय रुद्रगोपाल डाँगीले व्यावसायिक रूपमा उन्नत जातका बाख्रापालन गरेर वार्षिक रु १६ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । छ वर्षदेखि व्यावसायिक…

चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक मञ्चन हुँदै

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौँ गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुनेभएको…

सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…

अख्तियारद्वारा १० जनामाथि आरोपपत्र दायर

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै आज विशेष अदालत…

प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइन : कानुनमन्त्री

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा…

नेप्से परिसूचक नौ अङ्कले घट्यो

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार…

कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

 असोज १३, २०८३

काठमाडौँ, १३ असोज : नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी देशका…

यमनमा बढ्दो हिंसाका कारण विस्थापन तीव्र

 असोज १३, २०८३

संयुक्त राष्ट्रसङ्घ, १३ असोज : संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता निकायका अनुसार यमनमा बढ्दो हिंसाका कारण नागरिकहरू विस्थापित हुने क्रम बढेको छ भने रोग फैलिने जोखिमसमेत तीव्र भएको छ । संयुक्त…

अमेरिकी सैन्य क्षेत्रमा आक्रमणको आशङ्का, पाँच जना धरौटीमा रिहा

 असोज १३, २०८३

लन्डन, १३ असोज : बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड क्षेत्रमा सम्भावित बम आक्रमणको योजनाबारे अनुसन्धान भइरहेका बेला पक्राउ परेका पाँच जनालाई प्रहरीले धरौटीमा रिहा…

कांग्रेसको महाधिवेशन केही दिन सर्ने

 असोज १२, २०८३

काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसको १५औं महाधिवेशन तालिका केही दिन सर्ने भएको छ । कांग्रेस १५औं महाधिवेशन असोज १६–१९ गतेका लागि तय भएको थियो । एक शीर्ष पदाधिकारीका अनुसार…