समाचार
‘सिआइबी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ’
काठमाडौँ, २९ जेठ : प्रहरी महानिरीक्षक दीपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय…
राष्ट्रपति पौडेलद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त, विमान आवासीय क्षेत्रमा खस्दा ठूलो क्षति
काठमाडौँ, २९ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । सो दुर्घटनाबाट…
लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना
काठमाडौं, २९ जेठ । युरोप र अमेरिका क्षेत्रहरूमा रहेका विदेशस्थित नेपाली नियोगका प्रमुखहरूको सहभागितामा आयोजित “लगानी र पर्यटन प्रवर्द्धन: अवसर, चुनौती र सम्भावना” शीर्षकको भर्चुअल कार्यशालालाई परराष्ट्रमन्त्री डा. आरजु राणा…
खाद्य तथा कृषि संगठनका विशेष प्रतिनिधि र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता
काठमाडौं, २९ जेठ । खाद्य तथा कृषि संगठनका महानिर्देशकका विशेष प्रतिनिधि डेनियल गुस्ताफसन र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र खाद्य तथा कृषि संगठनबीचको लामो…
राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान
काठमाडौँ, २९ जेठ : पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन आज एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र…
मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा
काठमाडौँ, २९ जेठ : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य…
पर्यटन युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र हो
काठमाडौँ, २९ जेठ : राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः…
नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार
काठमाडौँ, २९ जेठ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ । विभिन्न तीन…
गुन्द्री र पिरामा बसेर जनताको सेवा
झापा, २९ जेठ :मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा होइन, गुन्द्री र पिरा(पिर्का)मा बसेको देख्न पाइन्छ । निर्वाचित भएदेखि अहिलेसम्म उहाँले कार्यालयमा रहँदा कुर्सी प्रयोग गर्नु भएको…
हमासको आक्रमणमा ५ जनाको मृत्यु
गाजा सिटी (प्यालेस्टिनी क्षेत्रहरू), २९ जेठ : गाजामा सञ्चालन भइरहेको अमेरिका र इजरायली समर्थित परोपकारी संस्थाले प्यालेस्टिनी लडाकु समूह हमासलाई बुधबार वितरण केन्द्र जाने क्रममा सहायता कर्मचारीहरूमाथि आक्रमण गरेको आरोप…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






