समाचार
‘एमालेलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधन हुन्छ’
काठमाडौँ, १४ भदौ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधनको तयारी भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा शनिबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले सो…
‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई
काठमाडौँ, १४ भदौ : ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गर्नु भएको छ । आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि…
मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य : अर्थमन्त्री
लुम्बिनी, १४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ । एमाले रुपन्देहीको आयोजनामा…
साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी
काठमाडौँ, १४ भदौ : कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ । शनिबार भएको अन्तिम अभ्यास खेलमा…
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
थियानजिन (चीन), १४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा…
बोली–व्यवहार नरम बनाउनुस् : महानगर प्रमुख साह
काठमाडौँ, १४ भदौ : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ…
साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव
प्रगति ढकाल काठमाडौँ, १४ भदौ : गत असार २४ बिहान ३ः०० बजेतिर गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गर्नुभयो । त्यो दिन विसं २०७२ वैशाख…
इमादार नेता र अनुशासित नागरिकको पहलबाट देश विकास : सञ्चारमन्त्री
काठमाडौँ, १३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिकको पहलबाट नै देश विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल शैक्षिक परामर्श…
राष्ट्रिय एकताका लागि दलहरूबीच सहकार्य आवश्यक छ : महासचिव गुरुङ
कास्की, १३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अस्थिरता र अराजकता सृजना गर्ने प्रयासका विरुद्ध दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका–१७…
सुदूरपश्चिममा वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ, १३ भदौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७— १८…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






