समाचार
पहिरोले पुरिएर एक जनाको मृत्यु
त्रिवेणी (रुकुम पश्चिम), १५ भदौ : जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ । आज बिहान भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया…
‘ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छ’
काठमाडौँ १५ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते…
सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन
धरान (सुनसरी), १५ भदौ : सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ । चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने…
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
थियानजिन (चीन), १५ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर…
गोलबजारमा खानेपानी आयोजना पूरा हुने चरणमा
सिरहा, १५ भदौ : गोलबजार नगरपालिका–३ चुरे फेदीस्थित बूढी जमदह गाउँमा दशकौँदेखिको खानेपानी अभाव अब अन्त्य हुने भएको छ । ‘सबल नेपाल र वेल्थहङ्गरहिल्फे’को सहयोगमा निर्माणाधीन ४० हजार लिटर क्षमताको…
अबका दश दिनमा मल पाइन्छ : कृषिमन्त्री
कृष्णनगर (कपिलवस्तु), १५ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताउनुभएको छ । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उहाँले कोलाकाताबाट…
श्रमदान अभियानबाट ३० हजार वृक्षरोपण
फुुङ्लिङ (ताप्लेजुङ), १५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसिएल) ले पर्यटकीय क्षेत्रमा श्रमदान अभियानमार्फत ३० हजार बोटबिरुवा रोपेको गरेको छ । ताप्लेजुङ वाइसिएलले गाउँगाउँमा…
‘आपसी विश्वास, सम्मान र संवेदनशीलतामा आधारित सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध छु’ : राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय बैठकमा प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको द्विपक्षीय वार्तामा भारत–चीन सम्बन्धलाई आपसी विश्वास, सम्मान र संवेदनशीलताको आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सीमा…
अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्यो : गृहमन्त्री लेखक
वीरगञ्ज (पर्सा), १५ भदौ : गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । आज जिल्ला प्रशासन कार्यालय, पर्सामा…
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’
खजुरा (बाँके), १५ भदौ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुईदिने…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






