समाचार

साङ्घाईमा आँधीका कारण करीव तीन लाख मानिसलाई सुरक्षित स्थलमा सारियो

 साउन १५, २०८२

साङ्घाई, १४ साउन : शक्तिशाली आँधी को-मेका कारण बुधबार भारी वर्षा र तीव्र हावा आएपछि  साङ्घाइ सहरका लगभग दुई लाख ८३ हजार मानिसहरूलाई सुक्षित स्थानमा स्थानान्तरण गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्…

कर्णाली विकास बैंक : तीन अर्ब २० करोड घोटाला, १०९ जनाविरुद्द मुद्दा

 साउन १५, २०८२

नेपालगन्ज, १४ साउन : नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा तीन अर्ब २० करोडभन्दा बढी घोटाला भएको निष्कर्षसहित बुधबार उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरिएको छ ।…

मुख्यमन्त्री लामाद्वारा मन्त्रिपरिषद् पुनर्गठन : लम्साल, गुरुङ र श्रेष्ठ मन्त्री नियुक्त

 साउन १५, २०८२

मकवानपुर, १४ साउन : बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्त पुनर्गठन, कार्यविभाजन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार तीन…

१० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाको चेतावनी

 साउन १५, २०८२

वासिङ्टन, १४ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न रूसलाई १० दिनको समयसीमा घोषणा गर्नुभएको छ । उहाँले समय सीमा पालन गर्न असफल भएमा नयाँ…

लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता

 साउन १५, २०८२

काठमाडौँ, १४ साउन : गृहमन्त्री रमेश लेखकले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नयाँ चार चुनौती औँल्याउनुभयो । लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु पहिलो हो । लागूऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइमजस्ता…

आत्मनिर्भरतर्फ अग्रसर भई विकासशील राष्ट्रमा स्तरोन्नति गराउने तयारीः प्रधानमन्त्री

 साउन १५, २०८२

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरोन्नतिको तयारीमा नेपाल जुटेसँगै मुलुकको अन्तरराष्ट्रिय छवि उँचो भई नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको बताउनुभएको छ…

आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेका छन् : प्रधानमन्त्री

 साउन १५, २०८२

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेको बताउनुभएको छ । बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१…

कोरियाका पूर्व राष्ट्रपति युनलाई नयाँ पक्राउ पुर्जी जारी

 साउन १५, २०८२

सियोल, १४ साउन : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटक–पटक उपस्थित हुन नमानेपछि अभियोजकहरूले सोधपुछका लागि भन्दै बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्।     …

अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त

 साउन १५, २०८२

वेलिङ्टन, १४ साउन : देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ । गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने…

नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ : परराष्ट्रमन्त्री

 साउन १५, २०८२

गण्डकी, १४ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले अन्तरराष्ट्रिय जगत्मा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताउनुभएको छ । नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित ‘नेपालको…