समाचार

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

 साउन १८, २०८२

मुस्ताङ, १७, साउन : मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड जातको स्याउखेती गर्न थालिएको छ । स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा…

‘आँशु झार्दिन’ सार्वजनिक

 साउन १८, २०८२

काठमाडौँ, १७ साउन : सहिद कमलप्रसाद शर्माको जीवनीमा आधारित ‘आँशु झार्दिन’ नामक आधुनिक गीतको म्युनिक भिडियो सार्वजनिक गरिएको छ । आधार महिला समाज नेपालले आज यहाँ आयोजना गरेको ‘म्युजिक भिडियो…

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

 साउन १८, २०८२

कैलाली, १७ साउन : यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन् । स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले…

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

 साउन १८, २०८२

लुम्बिनी, १७ साउन : नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड…

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

 साउन १८, २०८२

ललितपुर, १७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित २८औँ तुल्सीलाल…

आयोगद्वारा पीडित र सरोकारवालासँग परामर्श

 साउन १८, २०८२

काठमाडौँ, १७ साउन : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगले पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै सत्य तथा न्याय सुनिश्चित गर्न दृढ रहने प्रतिबद्धता जनाएको छ । सो आयोगसम्बन्धी…

कांग्रेसमा युवालाई आबद्ध गराए लोकतन्त्र बलियो हुने

 साउन १८, २०८२

विराटनगर, १७ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताउनुभएको छ । नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आज आयोजना गरेको क्रियाशील…

भीमदत्त पन्त स्मृति दिवस : विद्रोहदेखि विचारसम्मको जनयात्रा

 साउन १८, २०८२

कञ्चनपुर, १७ साउन : जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उहाँले गरेका कर्मले समाजमा अमिट…

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

 साउन १८, २०८२

काठमाडौँ, १७ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो…

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल सात हजार प्रतिशतले बढ्यो

 साउन १८, २०८२

काठमाडौँ, १७ साउन : गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा…