समाचार
प्रधानमन्त्री दाहाल सरकारी निवासमा
काठमाडौँ, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा…
कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादी दुवै दलको दाबी
सुर्खेतरभेरीगङ्गा, पुस १३ : सङ्घीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ । केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरुको सम्भावना…
देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो बढ्यो
काठमाडौँ, पुस १३ : विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर आज…
दुई रणनीतिक सडक कालोपत्रे गरिँदै
गलकोट, पुस १३ : ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रका सडकमा अहिले धमाधम सडक निर्माणको काम भइरहेको छ । सडक कालोपत्रेका आगि अहिले दुई सडकमा धमाधम…
धान खरिद गर्दै खाद्य कम्पनी लहान
लहान,पुस १३ : सिरहाका किसानले धान थन्काएको करिब एक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही…
कञ्चनपुर–कमला सडक, दुई वर्षमा २५ प्रतिशत भौतिक प्रगति
गोलबजार, पुस १३ : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३…
आलुखेतीमा क्रान्ति ल्याउन हरियो झण्डा टाँगिदै
सुदूरपश्चिम, पुस १३ : कैलालीको मध्य क्षेत्रमा रहेको पहलमानपुर गाउँका मानबहादुर रावतसहितका किसानले आफ्नो आलु बालीमा हरियो झण्डा टाँग्नुभएको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमको पहिचानका साथै…
जुम्लामा ठूली भैली खेल्न सुरु
जुम्ला, पुस १३ : जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु भएको छ । स्थानीय परम्पराअनुसार चलिरहेको संस्कृति बचाउनका लागि जुम्ला सदरमुकाम खलङ्गादेखि गाउँघरमा ठूली भैली खेल्ने चलन छ…
सेना र सञ्चार क्षेत्रको भूमिका अन्योन्याश्रित छ : सेना
काठमाडौँ, पुस १३ : नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीले आजदेखि सम्हाल्नुभएको छ । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गर्नुभएका उहाँलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको…
त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगे उपप्रधानमन्त्री लामिछाने
काठमाडौँ, पुस १३ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
सर्पको टोकाइबाट एक जनाको मृत्यु
असोज ०८, २०८२