समाचार
राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माणमा बजेट अभाव
काठमाडौँ, पुस १३ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको मूर्ति निर्माण सुरु गरेकामा बजेट अभावका कारण रोकिएको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कुलपति कान्छाकुमार…
जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ, पुस १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त…
एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल
कर्णाली, पुस १३ : नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो…
विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ
पर्सा,पुस १३ : कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज…
अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री दाहाल
काठमाडौँ,पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे…
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते
रुपन्देही, पुस १३ : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका…
ताप्लेजुङमा तीन घर जलेर नष्ट
ताप्लेजुङ,पुस १३ : ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट…
बुद्ध एयरले सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने
काठमाडौँ,पुस १३ : बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा…
कृषि उपजको बजारीकरणमा सहयोगी बन्दै झोलुङ्गे पुल
गलेश्वर, पुस १३ : हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई…
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ, पुस १३ : नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
सर्पको टोकाइबाट एक जनाको मृत्यु
असोज ०८, २०८२