समाचार

राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल…

गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गर्नुभएको छ । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन…

ठमेलका अव्यवस्थित तार हटाइयो

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र गुजुल्टिएर अव्यवस्थितरुपमा रहेको तार हटाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी…

कर्णाली प्रदेशसभाको प्रथम अधिवेशन आह्वान

 पुष १३, २०७९

कर्णाली, पुस १३ : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक…

अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति मन्त्रिपरिषद्मा

 पुष १३, २०७९

काठमाडौँ,पुस १३ : सरकारले ‘अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९’ तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले भौतिक पूर्वाधार, यातायात तथा सञ्चार प्रविधिलाई अपाङ्गतामैत्री…

‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

नगर बाल क्लब सञ्जालको अध्यक्षमा झा

 पुष १३, २०७९

टङ्कीसिनवारी,पुस १३ : नगर बाल क्लब सञ्जाल विराटनगरको अध्यक्षमा आदित्य झा निर्वाचित हुनुभएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आज आयोजित आठौँ नगर बाल भेलाले सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक…

गण्डकी प्रदेशसभा : कांग्रेस संसदीय दलको नेतामा पाण्डे

 पुष १३, २०७९

गण्डकी, १३ पुस : गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी बन्नुभएको छ । संसदीय दलको नेताका लागि आज भएको निर्वाचनमा पाण्डेले १८ मत ल्याएर बिजयी बन्नुभएको…

पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : सहमहामन्त्री पाण्डे

 पुष १३, २०७९

काठमाडौँ,पुस १३ : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताउनुभएको छ । कांग्रेस संस्थापन इतर समूहको आज काठमाडौँमा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक…