समाचार
ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो
भक्तपुर, चैत २५ : विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि…
गर्भनर अधिकारीद्वारा सपथ ग्रहण
काठमाडौं, चैत २५ : नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले उहाँलाई सपथ ग्रहण…
भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ
चितवन, चैत २५ : भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो…
कर्णाली धान्ने गरी पूर्वाधारको तयारीमा छौ : प्रतिष्ठान
खलङ्गा चैत २५ : छिमेकी प्रदेश सुदुरपश्चिममा कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेशकै ठूलो क्षमता तीसय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक महिना देखी दिन…
काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि…
विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह
काठमाडौँ, चैत २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा आज सन्देश दिँदै कोरोना भाइरसका कारण उत्पन्न वर्तमान संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना…
आज प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन…
प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहनुभएका बेलायती प्रधानमन्त्री जोन्सन…
‘अकालमा मर्नुपर्ने अवस्था आउन दिन्नौँ’
पोखरा, चैत २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको राम्रो तयारी गरेकाले कसैले पनि अकालमा मर्नुपर्ने अवस्थाको सिर्जना नहुने बताउनुभएको छ । प्रदेशमा कोरोनाको रोकथाम,…
युएइका नागरिकसरह नेपालीले उपचार पाउने
काठमाडौँ, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ…
लोकप्रिय
लायन्स जिल्ला ३२५ आईमा नयाँ गभर्नरसहित पदाधिकारी चयन
१२ घण्टा अगाडि






