समाचार

बागलुङ बजारमा ट्राफिक व्यवस्थापनमा चुनौती

 पुष १३, २०७९

ढोरपाटन, पुस १४ : साँघुरा सडक, बढ्दो सवारी चाप, पैदलयात्रुको जथाभावी सड्क काट्ने बानी । यसले सडक दुर्घटना हुने जोखिम बढ्दो छ । बढ्दो ट्राफिक जामले पछिल्लो समय बागलुङ बजारभित्र…

निजी क्षेत्रलाई विश्वासमा लिँदै सरकार, विरोधका कार्यक्रम स्थगित

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : नयाँ सरकार गठन भएसँगै निजी क्षेत्र आफ्ना माग सम्बोधनका लागि दौडधुपमा लागेको छ । निजी क्षेत्रका सङ्घ–संस्थाले आफ्ना माग लिएर प्रधानमन्त्रीलगायत अर्थमन्त्री र गृहमन्त्रीलाई भेटिसकेका छन्…

अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताउनुभएको छ । बुधबार नेपाल…

बागमती प्रदेशमा ज्येष्ठ सांसदलाई पद तथा गोपनीयताको शपथ

 पुष १३, २०७९

हेटौँडा, पुस १३ : बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र…

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

 पुष १३, २०७९

हेटौँडा,पुस १३ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिएसँगै…

प्रदेशसभा आह्वान

 पुष १३, २०७९

हेटौँडा, पुस १३ : बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको…

रित्तिँदै पहाड, भरिँदै तराई

 पुष १३, २०७९

मङ्गलबारे, पुस १३ : इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झर्नुभयो । उहाँ परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झर्नुभएको हो । कोरिया बसेर नेपाल फर्किनुभएका…

माओवादी केन्द्रले ग¥यो औपचारिकरूपमा मुख्यमन्त्री दाबी

 पुष १३, २०७९

विराटनगर, पुस १३ : नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको छ । सो पार्टीको प्रदेश समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी…

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालको शपथ

 पुष १३, २०७९

गण्डकी,पुस १३ : गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित एक समारोहमा उहाँले शपथ…

स्वास्थ्य सेवाका कर्मचारी फिर्ता नगर : मन्त्रालय

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै…