समाचार

जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत

 पुष २५, २०७९

जनकपुरधाम,पुस २५ : जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका…

नीति तथा कार्यक्रम : स्वस्थ नेपाली, निरोगी नेपाल

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने बताएको छ । आज सरकारले सार्वजनिक गरेको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा सबै नागरिकमा…

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना…

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

 पुष २५, २०७९

पर्सा, पुस २५ : धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत…

सूचनामार्फत जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले आधुनिक सञ्चारमार्फत जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने भएको छ । आज सार्वजनिक गरिएको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ मा सरकारले प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत…

दिगो विकास र ‘मेक इन नेपाल’ अभियान सरकारको प्राथमिकतामा

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै आर्थिक विकास, आन्तरिक उत्पादकत्व वृद्धि र खर्चमा मितव्ययिताको विषयलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ । मुख्यगरी…

पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अङ्क नजिक पु¥याउने सरकारको लक्ष्य

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले आज आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममार्फत आगामी पाँच वर्षभित्र नेपालको आर्थिक वृद्धिदर दोहोरो अङ्कको नजिक पु¥याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । दिगो विकास,…

पचास युनिट बिजुली निःशुल्क दिने सरकारको योजना

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको…

सरकारको न्यूनतम कार्यक्रममा सडक यातायात

 पुष २५, २०७९

काठमाडौँ, पुस २५ : सरकारले सार्वजनिक यातायात र सडक पूर्वाधारलाई विकासको मेरुदण्डका रुपमा अगाडि बढाउने भएको छ । यातायात र सडकलाई आर्थिक विकासका पूर्वाधार, आपूर्ति व्यवस्थाका मेरुदण्ड, नागरिकले पाउने सुविधा…

निर्माणाधीन राष्ट्रिय राजमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना

 पुष २५, २०७९

काठमाडौँ,पुस २५ : सरकारले निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरू आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने योजना बनाएको छ । आज सार्वजनिक गरिएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ दुई वर्षभित्र…