समाचार
युवतीको हत्या, किशोरी घाइते
बैतडी, मङ्सिर १४ : बैतडीमा आज एक युवतीको हत्या भएको छ । हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ भने अर्की एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छिन् । पञ्चेश्वर…
सुनसरी–४ (२) मा मन्सुरी विजयी
इनरुवा, मङ्सिर १४ : सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी हुनुभएको छ । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई…
शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन
धुलिखेल, मङ्सिर १४ : बनेपा नगरपालिका–८ वाहावही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति आज सोही स्थानमा प्रतिस्थापन गरिएको छ । वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो…
डिजिटल प्रविधिसँग जोडिँदै मुस्ताङका महिला उद्यमी
मुस्ताङ, मङ्सिर १४ : मुस्ताङमा उत्पादित विभिन्न सामग्री सूचना प्रविधिको सहयोगमा विश्वभर बिक्री गर्न पहल शुरु गरिएको छ । सूचना प्रविधिसँग महिला उद्यमी र लैङ्गिक विभेदतासम्बन्धी कार्यक्रममार्फत जिल्लाका उद्यमीहरूलाई डिजिटल…
नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै
काठमाडौँ, मङ्सिर १४ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । निगमले आगामी पुस…
अर्थतन्त्रका समस्या मौद्रिक नीतिबाट समाधान गर्न राष्ट्र बैंक चुक्यो : उद्योग परिसङ्घ
काठमाडौँ, मङ्सिर १४ : वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि ठोस पहल गर्न नेपाल राष्ट्र बैंक चुकेको प्रतिक्रिया उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग परिसङ्घले दिएको छ । चालु आर्थिक…
विद्यालयमा हुने विभेद
टीकापुर, मङ्सिर १४ : विगतमा बालबालिकालाई विद्यालयमा सजाय दिएर, तर्साएर पढ्न लगाइन्थ्यो । आजभोलि बालबालिकालाई सजाय दिन पाइँदैन । विद्यालयको वातावरण हिंसा र विभेदमुक्त हुनुपर्छ । तर कैलालीका विद्यालयमा अध्ययनरत…
‘लैङ्गिक संवेदनशील मिडिया निर्माण’ कार्यशाला सम्पन्न
काठमाडौँ, मङ्सिर १४ : प्रेस काउन्सिल नेपालको आयोजना तथा युनेस्कोको सहयोगमा ‘लैङ्गिक संवेदनशील मिडिया निर्माणमा सङ्घ संस्थाको भूमिका’ विषयक एकदिने कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । कार्यशालाको उद्घाटनसत्रमा प्रेस काउन्सिल…
सुरुङ्गा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर
सप्तरी, मङ्सिर १४ : सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ । मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै…
बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै
काठमाडौँ, मङ्सिर १४ : थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२