समाचार
कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा
कर्णाली, पुस २६ : कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १…
कारागार चलान
तुलसीपुर, पुस २६ : दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ…
चितवन महोत्सव सुरु
चितवन, पुस २५ : चितवनको गौरव र गरिमामय प्रस्तुतीका रूपमा रहेको चितवन महोत्सव आजदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ को बागमती…
सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन
काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ । आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका…
मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव टुँडिखेलमा गरिने
काठमाडौँ, पुस २५ : नेपाल मगर सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव गरिने भएको छ । आगामी पुस २९, ३० र माघ १ गते काठमाडौँको टुँडिखेलमा हुने…
अप्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरे
तनहुँ, पुस २५ : अप्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् । म्याग्दे गाउँपालिका–५…
पाँच वर्षभित्र ६० लाखलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने
काठमाडौँ, पुस २५ : सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति…
पञ्जीकरण शुल्क हटाइने
काठमाडौँ,पुस २५ : सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क हटाउने सरकारको योजना छ…
प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा ढुक्क छु : ओली
काठमाडौँ, पुस २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत…
गण्डकी प्रदेश : मुख्यन्त्रीसहित तीन मन्त्रीको सपथ
गण्डकी, पुस २५ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज यहाँ आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२