समाचार
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुँदै
काठमाडौं, पसु २६ गते । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत…
सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
काठमाडौं, पुस २६ : नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल…
लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौं, पुस २६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरतसिंह भण्डारीले पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने…
नेपाली र अमेरिकी सेनाकी संयुक्त अभ्यास प्रारम्भ
काठमाडौं, पुस २६ : नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल…
एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने
काठमाडौँ, पुस २६ : नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारलाई समर्थन गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सरकारलाई विश्वासको मत प्रदान गरेर…
विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्दै कांग्रेस
काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद्…
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौं, पुस २६ : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मङ्गलबार बिहान ११ः३० मा सो बैठक बस्न लागेको हाे। सरकारको समर्थन…
मतदाता नामावली सङ्कलन थालिने
काठमाडौँ, पुस २६ : निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ। अब भने ७७वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता अनलाइनमार्फतै हुने भएको छ। आयोगका…
वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी
काठमाडौँ, पुस २६ : वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड…
प्रमले आज विश्वासको मत लिनुहुने
काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा…
लोकप्रिय
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
असोज ०२, २०८२
पृथ्वी राजमार्ग साँझसम्म खुल्ने
असोज ०५, २०८२