समाचार

पोखरा विमान दुर्घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट आज बिहान १०ः३३ बजे…

विमान दुर्घटना : प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गर्नुभएको छ । काठमाडौँबाट ६८ जना…

दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ । उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे…

विमान दुर्घटना रोक्नका लागि उचित पहल गर्न माओवादीको माग

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : नेकपा (माओवादी केन्द्र)ले कास्कीको पोखरामा आज भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष…

विद्यालय तहमा योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन पहल गर्छौँ : प्रधानमन्त्री

 माघ ०१, २०७९

भक्तपुर, माघ १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र राष्ट्रको पक्षमा केही नयाँ कामको सुरुआत गर्ने अठोटका साथ प्रधानमन्त्रीको शपथ लिएको बताउनुभएको छ । आज राष्ट्रिय योग दिवस मूल…

सुनको मूल्य तोलाको एक लाख पाँच हजार

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार नौ सयमा कारोबार भएको…

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आज विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख…

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : पोखरामा आज विहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली…

राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन

 माघ ०१, २०७९

धरान, माघ १ : राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो । आज माघे सङ्क्रान्ति अर्थात् माघी…

विमान दुर्घटना : ३२ जनाको शव निकालियो

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित…