समाचार
देवघाटमा भक्तजनको भीड
दमौली, माघ १ : तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम सुरु भएको छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा…
आजको मौसम ः आंशिकदेखि सामान्य बदली
काठमाडौँ, माघ १ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश…
सुत्केरीको हवाई उद्धार
मान्म, पुस ३० : कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । रास्कोट नगर…
‘राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने’
काठमाडौँ, पुस ३० : कृषि उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि राष्ट्रिय खाद्य बैंकले ‘एक पालिका एक उत्पादन’ मा जोड दिएर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय खाद्य बैंक…
कैलो नदर राक्षसलाई भुलाउन बडगाउँमा माघी मेला
मुसीकोट, पुस ३० : रुकुमपश्चिमकोे बाँफीकोट गाउँपालिका–५ मा माघीको अवसरमा आजदेखि मेला सुरु भएको छ । वडागाउँमा लाग्ने मेला अन्य मेलाभन्दा फरक छ । मेलाको अवसरमा सिस्नो खेल्ने, पायो माग्ने…
स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा
काठमाडौँ, पुस ३० : शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला…
मलाई निर्माताको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी
काठमाडौँ, पुस ३० : शुक्रबार निर्माताहरूको ‘राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो…
माघे सङ्क्रान्तिको महत्त्व
अत्तरिया,पुस ३० : नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो…
सुदूरपश्चिममा आज पनि चयन भएनन् सभामुख, कसैको पुगेन बहुमत
सुदूरपश्चिम, पुस ३०सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति…
वायुसेवा निगमले कोषलाई तिर्यो ३३ करोड
काठमाडौँ, पुस ३० : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।…
लोकप्रिय
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
असोज ०१, २०८२
चुनाव सम्पन्न गर्न राष्ट्रपति पौडेलको आग्रह
असोज ०३, २०८२
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
असोज ०२, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
असोज ०१, २०८२
सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : शिक्षामन्त्री
१८ घण्टा अगाडि