समाचार

विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका…

चीन र अमेरिकीद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि…

विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : आज विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले…

हवाई दुर्घटना : छानबिन समितिका प्रतिवेदन कार्यान्वयन भएका छैनन्

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो…

विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

 माघ ०१, २०७९

कास्की, माघ १ : सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाँेचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको…

राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका…

विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन…

गोदावरी धाममा स्नान र पूजा गर्नेको भीड

 माघ ०१, २०७९

अत्तरिया, माघ १ : मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको मुख्य तीर्थस्थल गोदावरी धाममा स्नान गर्नेको भीड लागेको छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित उक्त धाममा गएरातिदेखि नै हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन…

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका,…

विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक…