समाचार

पोखरा विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन पौडेलको निधन

 माघ ०१, २०७९

काठमाडौं,माघ १ : नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका…

विमान दुर्घटना : प्रदेश प्रमुखद्वारा दुःख व्यक्त

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुःख व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनाको खबरले…

दम्पत्ति नै दुर्घटनामा : हेमजा शोकमा

 माघ ०१, २०७९

गण्डकी, माघ १ : पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गर्नुभएका राजन । अमेरिकाबाट शनिबार काठमाडौँ…

विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । विमान दुर्घटना लगत्तै बसेको…

माघे सङ्क्रान्ति मनाइयो जप, तप, ध्यान एवं घ्यू, चाकु खाएर

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश…

यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको…

प्रत्यक्षदर्शी भन्छन्- ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

 माघ ०१, २०७९

लेखनाथ, माघ १ : “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर…

सम्झौताको दुई वर्षमा जडान भएनन् स्मार्ट सडक बत्ती

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका,…

कोसी र कमला नदीमा नुहाउनेको भीड

 माघ ०१, २०७९

राजविराज, माघ १ : मकरसङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोसी नदीमा नुहाउने (स्नान) को भीड लागेको छ । हिन्दू धर्मावलम्बीले मनाउने मकरसङ्क्रान्ति पर्वमा नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने…

विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न

 माघ ०१, २०७९

काठमाडौँ,माघ १ : नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ । विमान दुर्घटना भएको…