समाचार

भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त

 असार १०, २०८२

काठमाडौँ, १० असार : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण सम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको बताउनुभएको छ…

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

 असार १०, २०८२

बैतडी, १० असार : सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखि द्वारिकादेवी ठकुरानी यू–१९ टी–२० प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।…

भिजिट भिसाबारे गठित उच्चस्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

 असार १०, २०८२

काठमाडौँ, १० असार : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सो समिति…

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम समयमै नहुँदा यात्रुलाई सास्ती

 असार १०, २०८२

काभ्रेपलाञ्चोक, १० असार : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ । करिब चार वर्षसम्म सडक नबनेको र निर्माणले…

पोखरामा उत्पादनमा आधारित प्रोत्साहन

 असार १०, २०८२

गण्डकी, १० असार : पोखरा महानगरपालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै…

भिजिट भिसा’ प्रकरण सम्बन्धमा छानबिन गर्न समिति गठन, प्रतिपक्षी दुई दलको असहमति

 असार १०, २०८२

काठमाडौँ, १० असार : सरकारले अध्यागमन र ‘भिजिट भिसा’ प्रकरण सम्बन्धमा पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुखसँग…

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

 असार १०, २०८२

चितवन, १० असार : गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट एक हजार युनिट (पोका) रगत चितवन ल्याइएको थियो । अघिल्ला वर्षहरुमा यो समयमा जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता…

विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले

 असार १०, २०८२

काठमाडौँ, १० असार : खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् । सोमबार राति ११ः३० बजे कतारको…

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

 असार १०, २०८२

काठमाडौँ, १० असार : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री…

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

 असार १०, २०८२

किमाथाङ्का, (सङ्खुसवासभा) १० असारः सुक्खा पहिरोेका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड…