समाचार
सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन
काठमाडौँ, पुस २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ । आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका…
मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव टुँडिखेलमा गरिने
काठमाडौँ, पुस २५ : नेपाल मगर सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव गरिने भएको छ । आगामी पुस २९, ३० र माघ १ गते काठमाडौँको टुँडिखेलमा हुने…
अप्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरे
तनहुँ, पुस २५ : अप्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् । म्याग्दे गाउँपालिका–५…
पाँच वर्षभित्र ६० लाखलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने
काठमाडौँ, पुस २५ : सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति…
पञ्जीकरण शुल्क हटाइने
काठमाडौँ,पुस २५ : सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क हटाउने सरकारको योजना छ…
प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा ढुक्क छु : ओली
काठमाडौँ, पुस २५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत…
गण्डकी प्रदेश : मुख्यन्त्रीसहित तीन मन्त्रीको सपथ
गण्डकी, पुस २५ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज यहाँ आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले…
जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत
जनकपुरधाम,पुस २५ : जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका…
नीति तथा कार्यक्रम : स्वस्थ नेपाली, निरोगी नेपाल
काठमाडौँ, पुस २५ : सरकारले निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने बताएको छ । आज सरकारले सार्वजनिक गरेको सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा सबै नागरिकमा…
पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ,पुस २५ : सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना…
लोकप्रिय
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२
माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा
साउन २३, २०८२
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
साउन २३, २०८२