समाचार
कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा
काठमाडौँ, मङ्सिर २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ । उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९…
किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु
खोटाङ, मङ्सिर २२ : प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि…
एमालेले डाक्यो शुक्रबार सचिवालय बैठक
काठमाडौँ, मङ्सिर २२ : नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । उहाँका…
किसानलाई गहुँ छर्न मल अभाव
वीरगञ्ज, मङ्सिर २२ : धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ,…
गुणस्तरीय स्वास्थ्य सेवाका लागि शिविरको भर
रुकुमपूर्व, मङ्सिर २२ : रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको हुनुभयो । बुढेसकालले छोएसँगै उहाँले विगत दुई वर्षयता आँखाको ज्योति गुमाउनुभएको थियो । परिवारका अन्य सदस्यको साहारा लिएर…
नेता निधि र स्वीस राजदूतबीच भेटघाट
काठमाडौँ, मङ्सिर २२ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ । निधि निवास नयाँबानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न…
अतिक्रमण हटाउदैँ नगरपालिका
कपिलवस्तु, मङ्सिर २२ : कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताउनुभयो ।…
प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो
बैतडी, मङ्सिर २२ : बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । उक्त मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी…
सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ
कमलामाई (सिन्धुली),मङ्सिर २२ : बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर…
पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए
काठ्माडौँ, मङ्सिर २२ : प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक महिलाको मृत्यु
जेठ ०१, २०८२