समाचार
दुर्गमका सञ्चारकर्मीलाई विभागको तालिम
रसुवा,पुस २ : सूचना तथा प्रसारण विभागले रसुवामा प्रदान गरेको क्षमता अभिवृद्वि तालिमबाट यहाँका पत्रकारलाई समाचार लेखनमा सहज भएको छ । हिमाली दुर्गम जिल्ला रसुवामा कार्यरत पत्रकारका लागि विभागद्वारा विज्ञ…
अध्यक्ष बिजुक्छेँद्वारा अस्पतालको नयाँ भवन उद्घाटन
भक्तपुर, पुस २ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवनको आज उद्घाटन गर्नुभएको छ । नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा आज…
विपन्नको उपचारका लागि दुई करोड सहयोग
म्याग्दी, पुस २ : म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिब तथा विपन्नको उपचारका लागि रु दुई करोडभन्दा बढी सहयोग गरेको छ । हाइपोपलास्टिक एनिमियाबाट दिवङ्गत भएकी बेनपा-४ की स्वर्गीय…
‘समावेशिता र सङ्घीयता उल्ट्याउन खोजिएको छ’
लुम्बिनी, पुस २ : युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गर्नुभएको छ । जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज…
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार
काठमाडौँ, पुस २ : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही पुस ३ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा…
‘विश्वका किसान एकजुट हुनुपर्ने’
काठमाडौँ,पुस २ : अन्तर्राष्ट्रिय किसान आन्दोलनको विश्वव्यापी नेतृत्वको स्थायी समितिको बैठकले शक्ति राष्ट्रहरूबीच चलेको युद्वले कृषि उत्पादनका क्षेत्रमा असर परेकाले सम्भावित खाद्य सङ्कटका चुनौती सामूहिक सामाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ…
मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा
काठमाडौँ, पुस २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना…
रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते, तीन जनाको अवस्था गम्भीर
रामेछाप, पुस २ : रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका…
प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ
पाटन, पुस २ : प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गर्नुभएको छ । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत…
रमेश विकलका दुई पुस्तक लोकार्पण, छ पुरस्कृत
काठमाडौँ, पुस २ : साहित्यकार रमेश विकलको १४औँ स्मृति दिवसका अवसरमा दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो
जेठ २१, २०८२
अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा
जेठ २२, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
जेठ २३, २०८२