समाचार

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक : राष्ट्रपति

 मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको १९औँ हस्तकला व्यापार…

५२ वर्षपछि लालपुर्जा

 मंसिर २३, २०७९

कपिलवस्तु, मङ्सिर २३ : कपिलवस्तुको शिवराज नगरपालिका–२ का बासिन्दाले ५२ वर्षपछि लालपुर्जा पाएका छन । शिवराज–२ का मदरहवा, ओझवा, बालापुर, हरहटीका एक सय ४८ जनाले डिहब्लक लालपुर्जा पाएको नगरपालिकाका प्रमुख…

अध्यक्ष झाद्वारा कार्यालय निरीक्षण

 मंसिर २३, २०७९

काभ्रेपलाञ्चोक,मङ्सिर २३ : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समाचारमार्फत स्थानीयस्तरका नागरिकका समस्या उजागर गर्न आग्रह गर्नुभएको छ । उहाँले आज राससको काभ्रेपलाञ्चोकास्थित बनेपा कार्यालयको निरीक्षण अवलोकनका क्रममा…

खाद्यले धान खरिदका लागि लगायो काँटा

 मंसिर २३, २०७९

बर्दिया, मङ्सिर २३ : राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले आजदेखि किसानको धान खरिद सुरु गरेको छ । खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै आजदेखि धान खरिदका लागि काँटा लगाएको हो ।…

यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार घोषणा

 मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार यस वर्ष प्राप्त गर्नेको नाम सार्वजनिक भएको छ । भैरव पुरस्कार गुठी जोरपाटीले आज सार्वजनिक गरेको…

हेल्पलाइनको प्रचारमा अझ ध्यान पु¥याउनुपर्छ : अध्यक्ष तिमल्सिना

 मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक हिंसापीडितलाई सहजरुपमा उजुरी गर्नका लागि प्रत्येक पालिका र चोकचोकमा हेल्पलाइन सेवा ११४५ सम्बन्धी प्रसारप्रचारको व्यवस्था मिलाउन महिला आयोगलाई आग्रह गर्नुभएको छ…

‘आमाको दूधको विकल्प खोज्नु दुःखद्’

 मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : पच्चीस वर्षमा पूर्ण स्तनपान गराउने प्रवृत्ति ७५ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार पाँच महिनासम्मका…

प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग

 मंसिर २३, २०७९

काठमाडौँ,मङ्सिर २३ : जापान सरकारले प्युठानमा बेसार प्रसोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक करोडको वित्तीय…

संसद्‍का महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

 मंसिर २३, २०७९

काठमाडौं, मङ्सिर २३ : सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भन्दै संघीय संसद्का महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक…

उच्च शिक्षाको विकासमा त्रिविको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

 मंसिर २३, २०७९

पाटन, मङ्सिर २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।  शुक्रबार पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका…