समाचार
अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ
अर्घाखाँची, मङ्सिर २३ : अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम…
ग्लोबल आइएमई बैंकले अधिकृत पूँजी ५० अर्ब पु¥याउने
काठमाडौँ, मङ्सिर २३ : ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकापसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको…
संसद् सचिवालयसँग विनय यादवले मागे सूचना
काठमाडौँ,मङ्सिर २३ : राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसँग सूचना माग गर्नु भएको छ ।अध्यक्ष यादवले सूचना हकको ऐन २०६४ बमोजिम संसद् सचिवालयसँग सूचना माग गर्नु भएको हो…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास
कास्की, मङ्सिर २३ : अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले…
सहकारीको बचत लिएर विदेश हिँड्ने सञ्चालक, कर्मचारीलाई कानूनी दायरामा ल्याइने
चरिकोट (दोलखा), मङ्सिर २३ : सहकारीमा बचतकर्ताले राखेको बचत लिएर स्वदेश वा विदेश जहाँसुकै पुगेका सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याइने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन…
मातृ तथा बाल स्वास्थ्यमा सुधार
काठमाडौँ, मङ्सिर २३ : नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वोक्षण, २०२२ ले नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विगत…
प्रहरी तथा पूर्वप्रहरी र कर्मचारीलाई मेघा अस्पतालमा ५० प्रतिशत छुट
काठमाडौँ, मङ्सिर २३ : बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि ललितपुर महानगरपालिका–३ धोबीघाटमा रहेको मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट…
हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार
राँझा, मङ्सिर २३ : अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्धार गरिएको छ । गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनःस्थापना…
लैङ्गिक हिंसा रोक्न सामाजिक जागरण जरुरी छ :मन्त्री रेग्मी
ललितपुर, मङ्सिर २३ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले कानुनको आडमा महिला हिंसा भइरहेको टिप्पणी गर्नुभएको छ । उहाँले समाज, परिवार र घरघरको मानसिकतामा परिवर्तन नआइकन महिला हिंसाबाट…
केन्द्रीय कार्यालय विस्तार कार्यका लागि सम्झौता
गण्डकी, मङ्सिर २३ : पोखरा विश्वविद्यालयको बृहत् गुरूयोजनाअन्तर्गत निर्माण हुन लागेको केन्द्रीय प्रशासनिक भवन विस्तार, विश्वविद्यालय परिसरमा पर्खाल तथा प्रवेशद्वार निर्माण एवं जग्गा विकासका लागि सम्झौता गरिएको छ । विश्वविद्यालयका…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै
बैशाख २७, २०८२