समाचार
हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी सिमकोट पुगे
सिमकोट, (हुम्ला), ११ असार : नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलामा…
डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक
अमरगढी (डडेल्धुरा), ११ असार : डडेल्धुराका सातवटै स्थानीय तहले मङ्गलबार आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सार्वजनिक गरेका छन् । यहाँका पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा…
म्याग्दीका छ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित
बेनी (म्याग्दी), ११ असार : म्याग्दीमा रहेका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८२-८३…
वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन
घोडाघोडी (कैलाली), ११ असार : पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन…
यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय
काठमाडौँ, ११ असार : सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ । यही असार ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक…
बागलुङका १० स्थानीय तहको बजेट छ अर्ब ३४ करोड
गलकोट (बागलुङ), ११ असार : बागलुङका १० स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ३४ करोड ३७ लाखको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि…
आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन
धनुषा, ११ असार : स्थानीय तहले असार १० गते सभा सम्पन्न गर्नुपर्ने प्रावधानअनुसार गाउँ तथा नगरसभाबाट बजेट ल्याउनुपर्ने प्रावधान भए पनि आन्तरिक विवादका कारण यहाँका छ स्थानीय तहले आगामी आर्थिक…
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौँ, ११ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा…
अध्यक्ष ओलीले तिर्नुभयो एमालेको लेबी
ललितपुर, ११ असार : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिर्नुभएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको…
सुनसरीका चार स्थानीय तहको बजेट सार्वजनीक
इनरुवा(सुनसरी), ११ असार : सुनसरीका चार स्थानीय तहले मङ्गलबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । इटहरी उपमहानगरपालिकासँगै हरिनगर, देवानगञ्ज, गढी र बर्जु गाउँपालिकाले बजेट नीति तथा कार्यक्रम…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






