समाचार
मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ– अध्यक्ष तिमिल्सिना
काठमाडौँ, मङ्सिर २७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताउनुभएको छ । संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद्…
शिक्षाले व्यक्तित्व विकासमा योगदान पु¥याउँछ : राष्ट्रपति भण्डारी
काठमाडौँ, मङ्सिर २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको…
प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जीप दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ, मङ्सिर २७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५…
स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुको माग
काठमाडौँ,मङ्सिर २७ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग…
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
महेन्द्रनगर, मङ्सिर २७ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ…
हेटौँडामा पशुसेवा केन्द्र
वाग्मती, मङ्सिर २७ : कृषि तथा पशुको क्षेत्रमा लागेका किसानको सुविधाका लागि हेटौँडा उपमहानगरपालिकाले कमानेमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरिएको छ । हेटौँडा–८ र १५ मा रहेका किसानलाई…
बाँदर धपाउँदै बित्छ दिन
चौतारा, मङ्सिर २७ : सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् । गहुँ,…
ताप्लेजुङमा २१ जनाले बुझाए निर्वाचन खर्च विवरण
ताप्लेजुङ, मङ्सिर २७ : ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका २१ उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका २६ मध्ये पाँचजनाले…
‘स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ’
काठमाडौँ, मङ्सिर २७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने…
मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान देओस् : अध्यक्ष मगर
पाटन, मङ्सिर २६ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताउनुभएको छ । आयोग र…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
ब्रम्हाण्ड निर्माता फान कु को कथा
बैशाख २४, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२