समाचार

‘चलचित्र होइन, प्रोजेक्ट बनिरहेका छन्’ : निर्देशक झा

 मंसिर २७, २०७९

काठमाडौँ, मङ्सिर २७ : ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रुपमा भारतीय निर्देशक प्रकाश झा परिचित हुनुहुन्छ । निर्मातासँगै केही समययता अभिनेताको रुपमा समेत प्रस्तुत हुनुभएका झाले वृत्तचित्रको…

एलपीजी ग्यासको आयात कम गर्न स्वच्छ ऊर्जा प्रयोगमा जोड

 मंसिर २७, २०७९

काठमाडौँ, मङ्सिर २७ : ऊर्जा विज्ञहरुले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत…

समानुपातिक सूचीको नाम खुला गर्न अध्येता तिगेलाको सुझाव

 मंसिर २७, २०७९

काठमाडौँ, मङ्सिर २७ : राजनीतिशास्त्रका अध्येता विश्वासदीप तिगेलाले विश्व र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्कसहित तुलनात्मक जानकारी दिनुभएको छ । मुन्धुम एकेडेमी काठमाडौँद्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक…

कहिले निर्माण होला रुकुमकोटको पाहुना घर ?

 मंसिर २७, २०७९

मुसीकोट, मङ्सिर २७ : रुकुमकोट कमलपोखरीको उत्तरपूर्व केही संरचना निर्माणको काम अलपत्र छ । संरचनामा रङ लगाएर छोडिएको छ । वरपर झाडी मात्र उम्रेको छ । काठ, ढुङ्गा, बालुवा यत्रतत्र…

दाङको सीमा क्षेत्रमा खानेपानीको चरम अभाव

 मंसिर २७, २०७९

भालुवाङ, मङ्सिर २७ : भारतसँग सिमाना जोडिएको दाङको राजपुर गाउँपालिका जिल्लाकै विकट पालिकामध्येको एक हो । सदरमुकाम घोराहीदेखि त्यहाँको दूरी झन्डै एक सय किलोमिटर रहेको छ । दाङको राजपुर र…

राष्ट्रपतिबाट उद्घाटन हुँदै श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय

 मंसिर २७, २०७९

भोजपुर, मङ्सिर २७ : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृह जिल्ला भोजपुर आउनुहुने भएको छ । आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि…

विपद् जोखिम न्यूनीकरणका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिन्छ : गृहसचिव

 मंसिर २७, २०७९

काठमाडौँ,मङ्सिर २७ : गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा भए गरेका सफल अभ्यासलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । गृह मन्त्रालयले आज विपद् जोखिम न्यूनीकरणका…

बाराही सामुदायिक वन जडीबुटी तथा फलफूल खेतीमा अग्रसर

 मंसिर २७, २०७९

नुवाकोट, मङ्सिर २७ : गएको जेठसम्म विदुर नगरपालिका–४ स्थित पदमखर्कलाई वनमाराले जेलिएको थियो । यस स्थानलाई विशेष गरी गाई, गोरु र बाख्रा चराउने चरण क्षेत्रको रुपमा लिने गरिन्थ्यो । एकान्त…

बर्सेनि ४२ लाख भाडामै खर्चिन्छन् गुल्मीका पाँच पालिका

 मंसिर २७, २०७९

रेसुङ्गा, मङ्सिर २७ : गुल्मीका पाँच पालिकाले बर्सेनि ४२ लाख ७२ हजार कार्यालय भाडामै खर्चिदै आएका छन् । एक नगरपालिका र चार गाउँपालिकाले मासिक भाडा रु ३३ देखि ९७ हजारसम्म…

आमसञ्चार र मिडिया काउन्सिल विधेयक खुला छलफलबाट टुङ्ग्याइन्छ : महामन्त्री थापा

 मंसिर २७, २०७९

काठमाडौँ, मङ्सिर २७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आमसञ्चार र मिडिया काउन्सिल विधेयक खुला छलफलबाट टुङ्ग्याइने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन…