समाचार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

 मंसिर २७, २०७९

महेन्द्रनगर, मङ्सिर २७ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ…

हेटौँडामा पशुसेवा केन्द्र

 मंसिर २७, २०७९

वाग्मती, मङ्सिर २७ : कृषि तथा पशुको क्षेत्रमा लागेका किसानको सुविधाका लागि हेटौँडा उपमहानगरपालिकाले कमानेमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरिएको छ । हेटौँडा–८ र १५ मा रहेका किसानलाई…

बाँदर धपाउँदै बित्छ दिन

 मंसिर २७, २०७९

चौतारा, मङ्सिर २७ : सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् । गहुँ,…

ताप्लेजुङमा २१ जनाले बुझाए निर्वाचन खर्च विवरण

 मंसिर २७, २०७९

ताप्लेजुङ, मङ्सिर २७ : ताप्लेजुङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बनेका २१ उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाएका छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका २६ मध्ये पाँचजनाले…

‘स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ’

 मंसिर २७, २०७९

काठमाडौँ, मङ्सिर २७ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने…

मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान देओस् : अध्यक्ष मगर

 मंसिर २६, २०७९

पाटन, मङ्सिर २६ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताउनुभएको छ । आयोग र…

यी हुन् जसपाको मधेसमा समानुपातिक सदस्य

 मंसिर २६, २०७९

काठमाडौँ,मङ्सिर २६ : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस…

‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’

 मंसिर २६, २०७९

मोरङ, मङ्सिर २६ : प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पताल प्रालिको आज उद्घाटन…

सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा

 मंसिर २६, २०७९

जुम्ला, मङ्सिर २६ : जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा पहिलो पटक सौर्य ऊर्जाबाट गाउँ नै झिलीमिली बनेको छ । कहिल्यै पनि बिजुलीको सपना पूरा नहुने पीडा साँचेर बसेका…

तनहुँका २१ नागरिक बेखबर

 मंसिर २६, २०७९

तनहुँ, मङ्सिर २६ : एक वर्षको अवधिमा तनहुँका २१ नागरिक बेखबर छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी हराएका दुई सय ८८ नागरिकमध्ये दुई सय ६७ खोज…