समाचार
बाक्सिला बजारमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
खोटाङ, पुस ४ : केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज साँझ भीषण आगलागी भएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारस्थित स्थानीय दीपक गुरुङको घरबाट सुरु…
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने
काठमाडौँ, पुस ४ : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ । सो दलको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति लामिछानेलाई सर्वसम्मतिले नेता चयन…
अपाङ्गतामैत्री विपद् नीतिको आवश्यकता
काठमाडौँ, पुस ४ : विपद्पूर्व, विपद्को समय र विपद् पछिका तीनै चरणका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि दृष्टिगत गरी सूचना, नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । राष्ट्रिय विपद्…
चिकित्सक पनि लाग्यो चुनाव, आज उम्मेदवारी दर्ता
काठमाडौँ, पुस ४ : बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता भएको छ । आज विभिन्न…
सडक विस्तारका क्रममा खानेपानी पाइपलाइन प्रभावित
कावासोती, पुस ४ : नारायणघाट बुटवल सडक विस्तारका क्रममा नवलपुरका १९ वटा खानेपानी उपभोक्ता समितिहरु प्रभावित भएका छन् । आयोजनाको पूर्वी खण्ड गैँडाकोटदेखि दाउन्ने सम्मको ६६.५ किलोमिटर सडक निर्माणको क्रममा…
सिद्धार्थनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगायो रोक
भैरहवा, पुस ४ : सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो…
मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत
काठमाडौँ, पुस ४ : नेपाल सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । यसैगरी सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको सञ्चार…
इन्धन खपत कम गर्न साइकल ¥याली
अन्नपूर्ण (कास्की),पुस ४ इन्धन खपतमा कमी ल्याउँदै बढ्दो प्रदूषण र सवारी चाप कम गर्ने उद्देश्यका साथ पोखरामा यही पुस ६ देखि ९ गतेसम्म ‘टुर दी पोखरा’ कार्यक्रम आयोजना गर्न लागिएको…
विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ
भक्तपुर, पुस ४ : सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै…
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई
काठमाडौँ, पुस ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२