समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

 असार १४, २०८२

काठमाडौँ, १४ असार : संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।…

यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर

 असार १४, २०८२

काठमाडौँ, १४ असार : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७…

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

 असार १४, २०८२

भोजपुर, १४ असार : यहाँको नगरपालिका–४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घरमा ‘एक घर एक धारा’…

राम्चेमा योजनाको काम निर्धारित समय अगाबै सम्पन्न

 असार १४, २०८२

म्याग्दी (बेनी), १४ असार : म्याग्दीको अन्नपूर्णगाउँपालिका– ८ राम्चेमा शतप्रतिशत योजनाको काम निर्धारित समय अगाबै सकिएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मागाउँपालिका र वडा कार्यालयमार्फत सञ्चालन भएका पूर्वाधार…

देशभर धमाधम रोपाइँ जारी

 असार १४, २०८२

काठमाडौँ, १३ असार : समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार…

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

 असार १४, २०८२

वीरगञ्ज (पर्सा),१४ असार : सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने…

आम नागरिकमा आशा जगाउन सक्नुपर्छ : प्रतिनिधिसभा सदस्य सापकोटा

 असार १३, २०८२

काठमाडौँ, १४ असार : प्रतिनिधिसभाको मुख्य काम विधायिकी हो । तर, विधायकी कामभन्दा पनि गैरविधायकी काम बढी हुने गरेको छ । सांसदको ध्यान प्रधानमन्त्री र मन्त्री कसरी बन्ने, आफ्नो क्षेत्रमा…

शनिबार साँझदेखि भारी वर्षा, आवश्यक सतर्कता अपनाउन आग्रह

 असार १३, २०८२

काठमाडौँ, १३ असार : जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन…

‘पत्रकार आचारसंहिता र सञ्चारमाध्यम हेर्ने एकीकृत कानुन आवश्यक’

 असार १३, २०८२

काठमाडौँ, १३ असार : पत्रकार आचारसंहिता उल्लङ्घन र सञ्चारमाध्यम नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई दिनुपर्नेमा सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घअन्तर्गत पत्रकार आचारसंहिता अनुगमन तथा…

प्रधानमन्त्रीको स्पेन भ्रमण : अल्पविकसित मुलुकका लागि दिगो विकासमा लगानी जुटाउने अवसर

 असार १३, २०८२

काठमाडौँ, १३ असार : संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ । स्पेनको…