समाचार
विपन्नलाई निःशुल्क धारा, श्रमिकको स्वास्थ्य बिमा
झापा, १८ असारः मेचीनगर नगरपालिकाले विपन्न परिवारका लागि निःशुल्क खानेपानीको धारा जडान गरिदिने भएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति न्यून आय भएका…
‘लेख्नु भनेको सोच्नु हो’ : के च्याटजिपिटी प्रयोग गर्ने विद्यार्थीहरूले कम सिक्छन् ?
पेरिस, १८ असार : जब जोसेलिन लेइत्जिङ्गरले आफ्ना विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको जीवनमा उनीहरूले भेदभाव देखेका समयहरूको बारेमा लेख्न लगाउनुभयो, उहाँले धेरै कथामा स्याली नामकी महिला पीडित भएको थाहा पाउनुभयो ।…
‘हिमालयन चितुवा’ ले ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट ’ भिड्ने
काठमाडौँ, १८ असार : किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका नेपाली युवा बक्सर अविरल घिमिरेले आगामी भदौ २० गते जापानको टोकियो सहरमा आयोजना हुने ‘के वान…
राष्ट्रिय सभा बैठकमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो
काठमाडौँ, १८ असार : राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभाको राज्यव्यवस्था समितिबाट पारित भएको ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० मा कुलिङ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाउनुभएको छ ।…
पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौँ, १८ असार : बुधबार एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा समितिको वार्षिक प्रतिबेदनको मस्यौदामाथि आन्तरिक छलफल…
महिला फुटबल : आज नेपाल र श्रीलङ्का भिड्दै
काठमाडौँ, १८ असार : एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, १८ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’
जेनेभा, १७ असार : संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र…
नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित
काठमाडौँ, १७ असार : ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय…
जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए
कर्णाली, १७ असार : तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरी रहेका १३ भेडा पुरिएका छन् । सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरीरहेका भेडालाई पहिरोले पुरेको हो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






