समाचार

माओवादी बैठक : पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

 असार २३, २०७९

काठमाडौँ, असार २३ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुङ्ग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ । आज सम्पन्न सो पार्टीको केन्द्रीय बैठकले एक साताभित्र पदाधिकारी चयनको…

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

 असार २३, २०७९

बागमती, असार २३ : बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि…

प्रदेशसभामा आज चार मन्त्रालयको विनियोजित बजेटमाथि छलफल

 असार २३, २०७९

जनकपुरधाम, असार २३ : मधेस प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारको चार वटा मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको छ । आजको बैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका,…

धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने शास्त्रविरुद्धका काम रोकिने

 असार २३, २०७९

काठमाडौँ, असार २३ : धर्म, संस्कृति एवं ज्योतिष क्षेत्रमा हुने गरेको शास्त्रविरुद्धका काम रोक्न चाल्नुपर्ने कदमका विषयमा बहस सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज यहाँ आयोजना…

यातायात क्षेत्रको समस्या समाधान हुने विश्वास

 असार २३, २०७९

काठमाडौँ, असार २३ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ । महासङ्घले आज नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तिहाक राईलाई भेटेर…

हत्यारा पक्रन सफल प्रहरीलाई मृतकका आफन्तद्वारा सम्मान

 असार २३, २०७९

खोटाङ, असार २३ : हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आउनुभएकी ७७ वर्षीया…

प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न प्रदेशका गृहमन्त्रीको माग

 असार २३, २०७९

जनकपुरधाम, असार २३ : देशका छ प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनका आधारमा आगामी साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न माग गरेका छन् । मधेस…

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

 असार २३, २०७९

काठमाडौँ, असार २३ : कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को…

सीमा सुरक्षा तथा व्यवस्थापनमा समन्वयको खाँचो

 असार २३, २०७९

काठमाडौँ, असार २३ : नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनका सन्दर्भमा विभिन्न मन्त्रालय र विभाग तथा सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको छ । नेपाली सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयले…

हिंसारहित समाज निर्माणका लागि कानुनी सचेतना बढाउन आवश्यक

 असार २३, २०७९

देउखुरी, असार २३ : हिंसारहित समाज निर्माणका लागि कानुनी सचेतना बढाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । स्थानीय सरकारले बनाएका कानुन कार्यान्वयन सम्बन्धमा राजनीतिक दल, पत्रकार, न्यायीक…