समाचार

कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

 असार २०, २०७९

कर्णाली, असार २० ; कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताउनुभएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित…

भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग

 असार २०, २०७९

झापा, असार २० : विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरेका छन् । काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन…

अप्परसोलुको आइपिओ खुला

 असार २०, २०७९

काठमाडौँ, असार २० : अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्व साधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड…

पौवादुङमा जिल्लाकै पहिलो खोप सुनिश्चितता स्थानीय तह घोषणा

 असार २०, २०७९

भोजपुर, असार २० : भोजपुरको पौवादुङमा गाउँपालिका जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा भएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये यो गाउँपालिका खोप सुनिश्चता भएको पहिलो गाउँपालिका…

व्यानपामा चौबिसै घण्टा कलसेन्टर

 असार २०, २०७९

तनहुँ, असार २० : जिल्लाको व्यास नगरपालिका कार्यालयले चौबिसै घण्टा खुला रहनेगरी कलसेन्टरको व्यवस्था गर्न लागेको छ । नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि प्राथमिकतामा राखी सहजरुपमा सेवा उपलब्ध गराउने…

एसपीपी सहमति मैले गरेको होइन : ओली

 असार २०, २०७९

काठमाडौं, असार २० : नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू प्रधानमन्त्री भएकाबेला नपठाइएको बताउनुभएको छ । आफूले पठाएको कुनै प्रमाण भए…

हरेक कार्यालयलाई सूचनामैत्री बनाउँछौँ : कानूनमन्त्री खनाल

 असार २०, २०७९

मकवानपुर, असार २० ; बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले नागरिकलाई सहजै सूचना प्राप्त हुने वातावरण बनाउनका लागि प्रदेशभरका मन्त्रालय, सरकारी तथा मातहतका कार्यालयमा सूचनामैत्री वातावरण बनाइने…

सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

 असार २०, २०७९

सुदूरपश्चिम, असार २० : सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको विस्तार गरिएको छ । बढ्दै गएका मिर्गाैला रोगीको सहज उपचारका लागि उनीहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी अस्पतालले…

आठ वर्ष लाग्दासमेत सकिएन सुपर दोर्दी ख आयोजनाको काम

 असार २०, २०७९

लमजुङ, असार २० : तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको आठ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी…

बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

 असार २०, २०७९

नेपालगञ्ज, असार २० : स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आज देखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई…