समाचार

६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !

 असार २४, २०७९

तुलसीपुर, असार २४ : तुलसीपुर, २४ असार : कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति…

अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः : सञ्चालनमा

 असार २४, २०७९

बैतडी, असार २४ : सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुन : सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार…

म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ

 असार २४, २०७९

म्याग्दी, असार २४ : म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा…

कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै

 असार २४, २०७९

जाजरकोट, असार २४ : कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन । कर्णाली…

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

 असार २४, २०७९

भक्तपुर, असार २४ : भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर…

बजार मूल्य नियन्त्रण गर्न ध्यानाकर्षण

 असार २४, २०७९

काठमाडौँ, असार २४ : उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा…

टीकापुर नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा

 असार २४, २०७९

टीकापुर, असार २४ : कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गर्नुभएको…

अझै गतिलिएन प्रदेशसभा भवन निर्माणले

 असार २४, २०७९

देउखुरी, असार २४ : लुम्बिनी प्रदेशसभा भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा निर्माण भइरहेको भवनको कामले पछिल्लो समय गति लिनसकेको छैन । भवन निर्माणमा…

लोप भयो बेठी लगाएर रोपाइँ गर्ने चलन

 असार २४, २०७९

गलेश्वर, असार २४ : म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा लोप भएको छ । सहरिया नयाँ…

बागमती प्रदेशसभाको बैठक असार २९ गते

 असार २४, २०७९

मकवानपुर, असार २४ : बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ । उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही…