समाचार

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान

 असार २३, २०७९

काठमाडौँ, असार २३ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई…

प्रहरी प्रवक्तामा डिआइजी राई

 असार २३, २०७९

काठमाडौँ, असार २३ : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । उहाँ हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति हुनुभएको हो ।…

‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक

 असार २३, २०७९

काठमाडौँ, असार २३ : औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको विक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले आज सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’…

जनताप्रति उत्तरदायी भएर काम गर्नुहोस् : नेका उपसभापति खड्का

 असार २३, २०७९

वालिङ, असार २३ : नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली…

स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन

 असार २३, २०७९

काठमाडौँ, असार २३ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई आफ्नो केही अधिकार प्रत्यायोजन गर्नुभएको छ । मन्त्री खापुङले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम कारवाही प्रचलित नेपाल कानून,…

वायुसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

 असार २३, २०७९

काठमाडौँ, असार २३ : सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ । निगम अध्यक्षमा चार वर्षका…

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार

 असार २३, २०७९

काठमाडौँ, असार २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परि सूचक १६.६० अङ्कले ओरालो लागेर…

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ : मन्त्री श्रेष्ठ

 असार २३, २०७९

काठमाडौँ, असार २३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ । सहकारी विभागले तयार पारेकोे सहकारीको दशवर्षे सोचपत्र…

उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सिबिफिनको सुझाव

 असार २३, २०७९

काठमाडौँ, असार २३ ; स्थानीय निकायको रकमलाई शतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने भन्दै बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले आर्थिक…

एनएनटिभी सर्टस् कार्यक्रम शुभारम्भ

 असार २३, २०७९

काठमाडौँ, असार २३ : परीक्षण प्रसारणमा रहेको नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)ले नयाँ कार्यक्रम एनएनटिभी सर्टस् (मेरो कथा, मेरो सिनेमा) कार्यक्रम शुभारम्भको घोषणा गरेको छ । नेपाली लघु चलचित्रमार्फत आम दर्शकलाई…