समाचार
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । सो भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर…
आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने
काठमाडौँ, २६ भदौ : सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ । प्रधानन्यायाधीश…
उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तर, आवतजावतका लागि समय निर्धारण
काठमाडौँ, २६ भदौ : पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ । नेपाली सेनाले आज विज्ञप्तिमार्फत निषेधाज्ञा तथा कफ्र्यू…
९७ नाल हतियार बरामद भएको छ : नेपाली सेना
काठमाडौँ, २६ भदौ : जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ । यस अवधिमा राजधानीको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका…
संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैन : रास्वपा
काठमाडौं, २६ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ । रास्वपाले आज तीन बुँदे तात्कालीन…
सञ्जय टकलासहित नक्खु कारागारबाट भागेका १८ कैदीबन्दी पक्राउ
काभ्रेपलाञ्चोक २६ भदौ : नक्खु कारगारबाट भागेका १८ कैदीबन्दीलाई आज काभ्रेपलाञ्चोकको मङ्गलटारबाट पक्राउ गरिएको छ । कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला…
फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध
काठमाडौँ, २६ भदौ : प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान…
वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
काठमाडौँ, २६ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’को आन्दोलनपछि…
संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड
काठमाडौँ, २६ भदौ : विभिन्न पार्टीनिकट विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरुले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी…
संवैधानिक रूपमा निकास खोज्न महासङ्घको आग्रह
काठमाडौँ, २६ भदौ : नेपाल पत्रकार महासङ्घले सङ्क्रमणकालीन अवस्थाको अन्त्यसहित शान्तिपूर्ण समाधानका लागि पहल गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्माले आज एक विज्ञप्ति जारी गर्दै मूलतः…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






