समाचार

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

 भदौ १७, २०८२

चितवन, १७ भदौ : यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती)…

चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था…

हिले–जलजलेमा कृत्रिम ताल निर्माण

 भदौ १७, २०८२

धुलिखेल (काभ्रेपलाञ्चोक), १७ भदौ : यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण…

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

 भदौ १७, २०८२

तुलसीपुर (दाङ), १६ भदौ : तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरुको माग…

आलेखःअपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै गण्डकी प्रदेश

 भदौ १७, २०८२

पोखरा, १७ भदौ : गण्डकी प्रदेशसभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने विशेष ऐन पारित गरेसँगै सम्बन्धित व्यक्ति र सरोकारवालाई उत्साहित बनाएको छ । यससँगै दया वा सहानुभूतिमा सीमित भएर…

फोहर व्यवस्थापनमा स्थानीय तहको सहकार्य आवश्यक

 भदौ १७, २०८२

गण्डकी, १७ भदौ : फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबीच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको टोलीद्वारा दाङको…

वर्षाले १३ स्थानमा सडक अवरुद्ध

 भदौ १७, २०८२

काठमाडौँ, १७ भदौ : अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा…

पञ्जाबमा विनाशकारी बाढी : हजारौँ गाउँ डुबानमा, जनधनको ठूलो क्षति

 भदौ १७, २०८२

भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीमा डुबानमा परेका छन् । बाढीका कारण हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीहरूले जनाएका छन् । उत्तरपश्चिमी यो…

प्रधानमन्त्री ओली बेइजिङमा

 भदौ १७, २०८२

बेइजिङ (चीन), १७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुग्नुभएको…

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

 भदौ १७, २०८२

फुङ्लिङ (ताप्लेजुङ), १७ भदौ : पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२…