समाचार
सामूहिक नेतृत्वमा जानुपर्ने जेनजी प्रतिनिधिहरुको माग
काठमाडौँ, १२ असोज : युवापुस्ता (जेनजी) समूहका प्रतिनिधिहरुले नेतृत्वको परिभाषा परिवर्तन गरी व्यावहारिक परिवर्तनमा जोड दिनुपर्ने बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुख्य नेतृत्व को हो भनेर बारम्बार…
सुनमाया बनिन् विश्व ‘ट्रेल रन’की उपविजेता
काठमाडौँ, १२ असोज : विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा सुनमाया बुढाले दोस्रो स्थान हासिल गरेकी छन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले ८१ किलोमिटरको लामो दूरीको ट्रेल रनमा…
दासको निर्देशनमा बयान सार्वजनिक
काठमडौँ, १२ असोज : नुवाकोटका गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । ‘बयान’ बोलको मेलोडियस गीतको भिडियो नुवाकोट बिदुरमा रहेको शिवालय…
खसी–बोका बिक्री हुँदा किसान खुसी
सुदूरपश्चिम, १२ आसोज : कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी…
विधिपूर्वक गरियो कात्यायनी देवीको पूजाआराधना
काठमाडौँ, १२ असोज : आश्विन शुक्ल षष्ठीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा…
मनहास नयाँ बिसिसिआई अध्यक्ष
भारतका पूर्व घरेलु क्रिकेटर तथा प्रशासक मिथुन मनहास आइतबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का नयाँ अध्यक्षमा सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । मुम्बईमा सम्पन्न बोर्डको वार्षिक साधारण सभापछि मनहासलाई औपचारिक…
संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’
काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताउनुभएको छ । आज आफ्नै निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा कांग्रेस…
चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह
काठमाडौँ, १२ असोज : काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ उपत्यका…
अर्थमन्त्री खनालसँग विभिन्न मुलुकका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, १२ असोज : अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग नेपालका लागि यूरोपियन युनियन, जर्मनी, फिनल्याण्ड र फ्रान्सका राजदूत तथा प्रतिनिधिहरुले संयुक्त रूपमा आइतबार शिष्टाचार भेट गर्नुभएकाे छ । युरोपियन युनियनकी राजदूत…
कराते टोली मलेसिया जाने
काठमाडौँ, १२ असोज : डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली मलेसियाको क्वालालम्पुर जाने भएको छ । मलेसिया कराते महासङ्घको आयोजनामा यही असोज १७ गतेदेखि १९…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






