समाचार
पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै
भोजपुर, २२ भदौ : जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ । हालसम्म ६ सय २९ गाईगोरु र राँगाभैँसीमा यो रोग देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु…
समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक
दोधारा चाँदनी (कञ्चनपुर), २० भदौ : गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजिक निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा…
नेपाली विशेषताको समाजवाद : समृद्ध नेपाल सुखी नेपाली होः अध्यक्ष ओली
गोदावरी (ललितपुर), २० भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी…
दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक : पूर्वराष्ट्रपति यादव
काठमाडौँ, २० भदौ : पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड…
हुलाक टिकट प्रदर्शनी
काठमाडौँ, २० भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउनु विश्वासिलो र महत्वपूर्ण अङ्ग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने…
‘फोहर व्यवस्थापनमा पोखराले धनगढीबाट सिक्न सक्छ’
गण्डकी, २० भदौ : “सडक, पुल, भवन नभई हाम्रो नगर गौरवको योजना फोहर व्यस्थापन र सरसफाइ प्रवद्र्धन हो”, कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपी हमालले यसो भनिरहँदा कार्यक्रमका सहभागीले परर ताली…
आलेख : जलवायु सङ्कटमा मुस्ताङ
मुस्ताङ, २० भदौ : विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको विषय बनिरहँदा नेपालका हिमाली जिल्लाहरु यसको प्रत्यक्ष÷परोक्ष मारमा पर्दै आइरहेका छन् । हिमाली जिल्लाहरुमा मौसमी तापमान दर बर्सेनि वृद्धि भइरहेको…
जैविक विविधता जोगाउन प्यारा तालको संरक्षण गरिँदै
कैलाली, २० भदौ : कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको पुर्नर्वास नगरपालिका–८ र वडा नं ९ मा अवस्थित ‘प्यारा’ ताल प्राकृतिक सौन्दर्यताले हराभरा र भरिपूर्ण छ । जैविक विविधताको दृष्टिकोणले पनि तालको…
नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन
राँझा (बाँके), २० भदौ नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब…
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
जुम्ला, २० भदौ : यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा…
लोकप्रिय
परराष्ट्रमन्त्री खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
२० घण्टा अगाडि
हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
१९ घण्टा अगाडि
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
१८ घण्टा अगाडि
यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेश र सुदूरपश्चिम फाइनलमा
१८ घण्टा अगाडि






