समाचार

कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुने

 मंसिर ०६, २०८१

सुदूरपश्चिम, ६ मङ्सिर : गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताउनुभएको छ । नेपाल प्रेस…

जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान

 मंसिर ०६, २०८१

तम्घास(गुल्मी), ६ मङ्सिर : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा…

प्यालेस्टाइनद्वारा गाजा युद्धविरामको माग गर्दै राष्ट्रसङ्घको प्रस्तावमा अमेरिकी भिटोको निन्दा

 मंसिर ०६, २०८१

रामल्लाह(प्यालेस्टाइन), ६ मङ्सिर (रासस/सिन्ह्वा) : प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा बुधबार भिटो प्रयोग गरेकोमा अमेरिकाको निन्दा गर्नु भएकोको छ…

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

 मंसिर ०६, २०८१

दमास्कस(सिरिया), ६ मङ्सिर (रासस/एएफपी) : सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ…

सुनको मूल्य एक हजार बढ्यो

 मंसिर ०६, २०८१

काठमाडौँ, ६ मङ्सिर : आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु…

‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

 मंसिर ०६, २०८१

काठमाडौँ, ६ मङ्सिर : आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै…

अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प

 मंसिर ०६, २०८१

काठमाडौँ, ६ मङ्सिर : पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र…

जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न

 मंसिर ०६, २०८१

काठमाडौँ, ६ मङ्सिर : प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी…

तनहुँमा बीस रोपनी जमीनमा रायो सागखेती

 मंसिर ०६, २०८१

तनहुँ, ६ मङ्सिर : समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमीनमा व्यावसायिक रायो सागखेती गरिएको छ । किसानले उत्पादन गरेका कृषि…

चितवनमा धान उत्पादन घट्यो

 मंसिर ०६, २०८१

चितवन, ६ मङ्सिर : गत वर्षको तुलनामा यो वर्ष चितवनमा धा उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव…