समाचार
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
काठमाडौँ, १२ असोज ; राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस…
कांग्रेसले चियापान कार्यक्रम नगर्ने
काठमाडौँ, १२ असोज : नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । विसं २०३३ मा बिपी कोइराला निर्वासनबाट ‘राष्ट्रिय एकता…
सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप
दमौली (तनहुँ), १२ असोज : तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर…
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
काठमाडौँ, १२ असोज : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक…
इरानद्वारा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनरागमनको निन्दा
पश्चिमी शक्तिहरूसँगको वार्ता असफल भए सँगै इजरायली र अमेरिकी आणविक साइटहरूमा आक्रमण गरे पछि इरानले आइतबार आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घको पुनः प्रतिबन्धलाई “अन्यायपूर्ण“ भन्दै निन्दा गरेको छ ।…
थारु समुदायको मादल बनाउने सीप ओझेलमा
कञ्चनपुर, १२ असोज : दसैं लगायतका चाडपर्व आउँदा यहाँका थारु बस्तीमा गुञ्जिने सखिया नृत्य र त्यससँगै बज्ने मादलको ताल अब विगत बन्ने चिन्ता बढ्दै गएको छ । थारु समुदायको सांस्कृतिक…
नेपाल–फिलिपिन्स सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रम
काठमाडौँ, १२ असोज : एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले फिलिपिन्सको राजधानी मनिलामा आगामी मङ्सिर २३ मा ‘मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका…
भैरव अर्यालको योगदानको स्मरण
काठमाडौँ, १२ असोज : नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले गरेको योगदानको स्मरण गरिएको छ । उहाँको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५ औँ अङ्क शनिबार यहाँ लोकार्पणसँगै उहाँले नेपाली हास्यव्यङ्ग्यको…
मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन आग्रह
खोटाङ, १२ असोज : जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसर पारेर मनोरञ्जनका नाममा जुवातास नखेल्न/नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक सूचना…
सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी
महोत्तरी, १२ असोज : जिल्लाको बर्दिबास नगरपालिका-३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको छ । बर्दिबास-३ को चुरेकाछको बस्ती कालापानीका २१०…






