शिक्षा

योग शिक्षाबारे जनचेतना आवश्यक छ : मुख्यमन्त्री कार्की

 चैत १०, २०७९

मोरङ, १० चैत : कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षाबारे जनतामा चेतना जागृत गराउनुपर्ने बताउनुभएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गाद्वारा आज विराटनगरमा…

परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा

 चैत १०, २०७९

काठमाडौँ, १० चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं…

परीक्षा केन्द्र टाढा नराख्ने विद्यार्थी सङ्गठनको माग

 चैत ०९, २०७९

काठमाडौँ, चैत ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले आज विज्ञप्ति जारी…

परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग

 चैत ०९, २०७९

काठमाडौँ,चैत ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी…

मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

 चैत ०९, २०७९

मनाङ, चैत ९ : शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै…

शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने

 चैत ०८, २०७९

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन मापसे परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो…

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति

 चैत ०७, २०७९

काठमाडौँ,चैत ७ : नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा…

स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय

 चैत ०७, २०७९

धुलिखेल ७, चैत : सामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ । समुदायका समस्या र आवाश्यकता पूरा…

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन

 चैत ०७, २०७९

दोधारा चाँदनी, ७ चैत : महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि…

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

 चैत ०७, २०७९

कर्णाली, ७ चैत :  स्वतन्त्र विद्यार्थी युनियन स्ववियु आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ ।…