शिक्षा

अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

 चैत १७, २०७९

काभ्रेपलाञ्चोक, १७ चैत : अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको…

कर्णालीबाट ३८ हजार नौ सय परीक्षार्थी एसइईमा

 चैत १७, २०७९

कर्णाली, १७ चैत : देशैभर आजदेखि भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् । प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका…

हुम्लामा एसइईका विद्यार्थी बढे

 चैत १७, २०७९

हुम्ला, १७ चैत : आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् । जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना…

सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

 चैत १७, २०७९

गलेश्वर, १७ चैत : आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी हुनुभएको छ । परीक्षामा ५७…

गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै

 चैत १७, २०७९

गण्डकी, १७ चैत : माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार…

एसइई परीक्षा देशभर एकसाथ सुरु

 चैत १७, २०७९

भक्तपुर, १७ चैत : यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका…

लुम्बिनीबाट एसइईमा ८५ हजार परीक्षार्थी

 चैत १७, २०७९

लुम्बिनी, १७ चैत : आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक…

सुदूरपश्चिममा एसइई परीक्षाको तयारी पूरा

 चैत १६, २०७९

डोटी, १६ चैत : शुक्रबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षको को सुदूरपश्चिम प्रदेशमा तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ । दुई सय आठ परीक्षा केन्द्र रहेको…

बागमती प्रदेश : एक लाखले एसइई परीक्षा दिँदै

 चैत १६, २०७९

बागमती, १६ चैत : बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षको तुलनामा यस वर्ष…

मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा

 चैत १६, २०७९

जनकपुरधाम, १६ चैत : शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले परीक्षाका…