शिक्षा
एसईई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
भक्तपुर, १६ चैत : यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले…
स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी
भरतपुर, १५ चैत : चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’९एक्सन बेस लर्निङ० मा पठनपाठन सुरु…
एक सामुदायिक विद्यालय जहाँ ५२ जिल्लाका विद्यार्थी पढ्छन्
गलकोट, १४ चैत : बर्दिया राधापुर नगरपालिका ९ कि शैलाजा थारु बागलुङको धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ । सोही विद्यालयको कक्षा ३ मा बाजुरा जगन्नाथ…
‘बालबालिका विद्यालय ल्याउने दायित्व अभिभावकको’
काठमाडौँ, १४ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने मुख्य दायित्व अभिभावकको भएको बताउनुभएको छ । ‘आसमान नेपाल’ले मधेस प्रदेशमा सञ्चालन…
सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा
तनहुँ, १४ चैत : जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको…
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
काठमाडौँ, १३ चैत : हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको…
चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पु-याउँछौँ : प्रबन्ध निर्देशक झा
भक्तपुर, १२ चैत : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ…
सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति मावि
ढोरपाटन, १२ चैत : बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ । भौगोलिकरूपमा…
दिवा खाजाको व्यवस्थापन गर्न समस्या
झापा, १२ चैत : मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक…
बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : महामन्त्री थापा
काठमाडौँ, चैत १० : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताउनुभएको छ । साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै…