शिक्षा
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिविलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, असार २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेशअनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । त्रिभुवन…
शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने
काठमाडौं, असार २३ : नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ । एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे…
६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !
तुलसीपुर, असार २४ : तुलसीपुर, २४ असार : कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति…
बागलुङमा विद्यार्थीलाई उपभोक्ता शिक्षा
बागलुङ, असार २४ : बागलुङमा विद्यालय तहदेखि नै उपभोक्ता अधिकारबारे विद्यार्थीको ज्ञान र चेतना जगाउन प्रशिक्षण अभियान थालिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले उपभोक्ता शिक्षा प्रवद्र्धनका लागि विद्यार्थीलाई प्रशिक्षित…
सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
वालिङ, असार २४ : स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन फर डेभलपमेन्टको…
त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा
काठमाडौं, असार २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् । पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको…
विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, असार २३ : राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ । प्रतिनिधि सभाबाट पारित गरिएको उक्त विधेयक आज राष्ट्रियसभा…
बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएन
बाँके, असार २३ : बाँके जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने बाल बालिकाको सङ्ख्यामा कमी आउन सकेको छैन । जिल्ला…
एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपियाँमा बिक्री
काठमाडौं, असार २३ : गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका…
अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह
काठमाडौँ, असार २२ ; शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय रुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वद्र्धन गर्नेगरी काम गर्न युनेस्को नेपाल आगगलाई आग्रह गर्नुभएको छ ।…
लोकप्रिय
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३
नेपाली कम्युनिष्ट एकता प्रकरण : नेता जुट्दै, जनता टाढिँदै
कार्तिक १९, २०८३






