सहिद दिवस : सहिदका सपना बिर्सियौं कि

 माघ १६, २०७६

मनिषा आचार्य 'हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपूत मरेर नगए’ भनेजस्तै दिनहुँ नभएका नक्षत्रहरु झरेर सुर्यको दीपको पदार्पणसहित हरेक मानवले आफ्नो दैनिक गृहकार्यको सुरुवात गरेजस्तै समृद्ध…

अलपत्र राष्ट्रिय शहीद स्मारक

 माघ १५, २०७६

काठमाडौं, १६ माघ : प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ…

समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ : प्रधानमन्त्री

 माघ १५, २०७६

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभएको छ । वसन्तपञ्चमीका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा सरकारले नेपाललाई…

शहीदका सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं : देउवा

 माघ १५, २०७६

काठमाडौं, १६ माघ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निम्ति सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गर्नुभएको छ…

आज श्रीपञ्चमी, वसन्त ऋतु प्रारम्भ

 माघ १५, २०७६

काठमाडौं, १६ माघ : प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास…

जनसांस्कृतिक महासंघको सातै प्रदेशको नेतृत्व चयन

 माघ १५, २०७६

काठमाडौं, १५ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कलाकर्मीको सङ्गठन जनसांस्कृतिक महासङ्घले सातै प्रदेशको नेतृत्व टुङ्गाएको छ । केन्द्रमा महासङ्घ र मातहतका घटक सङ्गठनको एकता प्रक्रिया सम्पन्न भएपछि…

सरकार र पार्टीविरुद्धका भ्रम चिर्न नेकपाको आग्रह

 माघ १५, २०७६

काठमाडौँ, १५ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कम्युनिष्ट पार्टीमाथि अधिनायकवादीको झूठो आरोप लगाएर मुलुकमा पुनःअस्थिरता र अराजकता सिर्जना गर्नेको प्रयास सफल नहुने जनाएको छ । काठमाडौँमा आजदेखि…

निगम सुधार्ने पर्यटनमन्त्रीको पहलकदमी

 माघ १५, २०७६

काठमाडौं, १५ माघ : सरकारले मुलुककै प्रतिष्ठासँग जोडिएको गौरवपूर्ण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापन चुस्त र दुरुत बनाउन लागिपरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार…

लग्जेम्बर्गले नेपालसँग साझेदारी गर्ने

 माघ १५, २०७६

काठमाडौँ, १५ माघ : नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा लग्जेम्बर्गले सहयोग गर्ने तत्परता प्रकट गरेको छ । दुई देशबीच परराष्ट्रमन्त्रीस्तरमा आज परराष्ट्र मन्त्रालयमा भएको वार्ता उक्त राष्ट्रले साझा चासोका विषयमा नेपालसँग…

राष्ट्रपति समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश

 माघ १५, २०७६

काठमाडौँ, १५ माघ : राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा…