जेठको अन्तिममा आन्तरिक पर्यटन मेला हुने
काठमाडौं, ५ फागुन : नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आयोजना गर्न लागिएको आन्तरिक पर्यटन मेला (डोमेस्टीक टुरिज्म मार्ट) सरेको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको दोस्रो…
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौं
रमेश लम्साल काठमाडौं, ५ फागुन जताततै गुजुल्टिएका तार । दुर्घटनाको जोखिम पनि उस्तै । विद्युत्, टेलिफोनका पोल, त्यसमाथि अनगिन्ती टाँगिएका तार । क्षमता कति हो, त्यसको पनि कुनै ठेगान छैन…
चौथो निर्वाचन दिवस भव्य बनाउन आयोगको तयारी
काठमाडौं, ५ फागुन : ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका…
कांग्रेस सरकार परिवर्तनको पक्षमा छैन : निधि
चितवन, ५ फागुन : नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले…
हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन हुने
हेटौँडा, ५ फागुन : वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतीय बस…
दैनिक विद्युत् कटौतीले व्यवसायी मारमा
डोटी, ५ फागुन : दुई हप्तादेखि दिपायललगायतका ठाउँमा दिनहुँ विद्युत् कटौती हुँदा स्थानीय नागरिक तथा व्यवसायीलाई सास्ती हुन थालेको छ । अघोषित विद्युत् कटौतीका कारण सिलगढी, दिपायल, गोपघाट, बानीडुग्रीसैन, मौवा,…
सांसद उपाध्यायको निधनले अपूरणीय क्षति : देउवा
काठमाडौं, ५ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । काँग्रेस संसदीय दलले…
व्यास गुफामा सनातन धर्म संस्कृति अन्तर्राष्ट्रिय महासम्मेलन
काठमाडौं, ५ फागुन : महर्षि वेदव्यास जन्मभूमि तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा सनातन धर्म संस्कृति अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गरिने भएको छ । विश्व हिन्दू महासंघको आयोजनामा आगामी चैत १ देखि…
थारू संस्कृति हेर्न खयरकन्द्रा होमस्टे पुग्छन् पर्यटक
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ५ फागुन थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा घरवास (होमस्टे)मा टाढाटाढाबाट पर्यटक पुग्न थालेका छन् । उद्घाटन नहुँदै आठ महिनाको अवधिमै छ…
रामपुरमा विद्यार्थीबीच झडप, एक घाइते
चितवन, ५ फागुन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहनुभएको छ । जिल्ला…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






