राष्ट्रसंघका महासचिव पाकिस्तान भ्रमणमा
इस्लामावाद, ४ फागुन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान आउनु भएको छ । उहाँ आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।…
नाइजेरियामा तीस जनाको विभत्स हत्या
कानो, नाइजेरिया, ४ फागुन : हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु…
कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
मुनिच, जर्मनी, ४ फागुन : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले…
कोरोना संक्रमणले दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु
बेइजिङ, ४ फागुन :चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको…
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार
बग्दाद, ४ फागुन : इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन्…
जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र स्थान दिइँदैन : शर्मा
जरकोट, ४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताउनुभएको छ । कर्णाली…
पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र होइन : प्रचण्ड
राँझा, ४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताउनुभएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन…
राष्ट्रपतिसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट
काठमाडौं, ४ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतको सेनाका सेनाध्यक्ष सर मार्क कार्लटन स्मिथले आज शिष्टचार भेटवार्ता गर्नुभएको छ । नेपालको चार दिवसीय भ्रमणका लागि…
नेपाली जनताको माया र स्नेहले बाँचेको छु : प्रधानमन्त्री
भद्रपुर, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताउनुभयो । आज गृहनगर झापाको…
नेप्सेमा दोहोरो अंकको वृद्धि, झण्डै दुई अर्बको कारोवार
काठमाडौं, ४ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २० अंकले बढेको छ । साताको पहिलो दिन आज विभिन्न चार कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको छ…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






